ब्यानर न्युज


बझाङ १ मा ५० प्रतिशत मत खस्यो, मतगणना भोलि

काठमाडौं । शनिवार सम्पन्न बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा करिब ५० प्रतिशत मत खसेको छ । शनिवार सम्पन्न मतदानमा ३० हजार ३ सय को हाराहारीमा मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । टाढाका मतदान केन्द्रबाट विवरण नआएकाले...

इलाम उपनिर्वाचनको आजै मतगणना सुरु गर्ने तयारी

इलाम । इलाम २ मा उपनिर्वाचनको मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ ।त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी...

डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन । शनिबार पोखरामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको नीति निर्माणकर्ताहरुसँग वन नीतिमा छलफल कार्यक्रममा...

वेष्ट इण्डिज ए विरुद्धको टी-२० सिरिज : नेपालको सानदार जित

पोखरा । नेपालले वेष्ट इण्डिज ए विरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा कप्तान रोहित पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेष्ट इण्डजलाई ४ विकेटले हराएको हो । वेष्ट इण्डिज ए ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले २ बल अगावै...

भरतपुरबाट लागू औषध निष्तेज पार्ने महाअभियान सुरु

चितवन । लागू औषधको ट्रान्जिट प्वाइको रुपमा रहेको चितवनलाई निष्तेज पार्ने अभियान सुरु भएको छ । जिल्लामा सबैभन्दा धेरै लागू औषधको प्रयोगकर्ताको रुपमा युवा समूहहरु समावेश भएको तथ्याङ्क वृद्धि भएसँगै चितवन प्रशासनको नेतृत्वमा ३ महिने महाअभियान सुरु भएको...

उपनिर्वाचन इलाम २ मा हाल सम्म ३३ प्रतिशत मत खस्यो

इलाम । इलाम २ मा जारी उपनिर्वाचन बिहान ७ बजेदेखि सुरू भएको र मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ । उपनिर्वाचनमा हाल सम्म ३३ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार मध्यान्न १२ बजेसम्म ३३ प्रतिशत मत खसेको हो । बिहान ७ बजेदेखि सुरू...

रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा सम्पर्कविहीन

तनहुँ । रुसी सेनामा भर्ति भएका तनहुँका नौ जना युवा अझै परिवारको सम्पर्कमा नआएपछि उनीहरुका परिवारजन शोक र चिन्तामा परेका छन । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका...

सवारी दुर्घटना गराइ फरार स्याङजाका गुरुङ पक्राउ

पोखरा । स्कुटरले ठक्कर दिइ घाइतेलाई गाली गलौज गरी फरार रहेका स्याङजा बिरुवाका कुशल गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ६ गते दिउसो को समयमा गुरुङ सवार ग १२ प ३३९७ नम्बरको स्कुटर ले लेकसाईड स्थित शान्तिपाटन हुदै शहिदचोक जाँदै गर्दा सोही...

गण्डकी प्रदेश प्रहरी प्रमुखमा डीआईजी दुर्गा सिंह

काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्म प्रहरी नायव महानिरीक्षक डीआईजी दुर्गा सिंहले पाएकी छिन । वैशाख ७ मा गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी बिकास राज खनालको उमेर हदका कारण अबकाशमा गएपछि रिक्त रहेको खनालको ठांउमा सिंहलाई जिम्मेवारी...