ब्यानर न्युज


 सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देश गरेका छन् । ‘सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले बिभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनुभएको छ’ सभामुख अर्यालले भने । उनले...

प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण भएन

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा लाइभ स्ट्रीमिङ प्रभावित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्राविधिक समस्याका कारण सदनको लाइभ स्ट्रीमिङ प्रभावित भएको जानकारी दिए । ‘केही प्राविधिक समस्या भएकाले सदनको लाइभ स्ट्रीमिङ प्रभावित...

एसियाली विकास बैंकका अध्यक्ष नेपालमा, प्रधानमन्त्री बालेनसँग भेट्ने

काठमाडौं । एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । आइतबार राति १० बजे काठमाडौं आइपुगेका अध्यक्ष कान्डालाई अर्थसचिव घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । सोमबार र मंगलवार...

आज सुनचाँदी दुवैको भाउ घट्यो

काठमाडौं । सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार ३ सय रुपैयाँमा...

मन्त्रिपपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशमा कार्यरत...

राष्ट्रिय सभामा बजेटमाथिको प्रश्नमा ९ जना मन्त्रीले जवाफ दिँदै

काठमाडौं । राष्ट्रिय सभामा आज बजेटमाथिको प्रश्नमा ९ जना मन्त्रीले जवाफ दिँदै छन् । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्दैछ । जहाँ विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये ९ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले...

मौसम पूर्वानुमान : आज कतै भारी वर्षा र कतै हावाहुरीको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी,...

प्रतिनिधिसभाबाट पारित नियमावलीविरुद्ध सर्वोच्च जाँदै कांग्रेस

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएको ‘प्रतिनिधिसभा नियमावलीमा राखिएका प्रावधान’को विरुद्धमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ । प्रतिपक्षी दलहरूको विरोधका बीच संसद् नियमावलीमा रहेका प्रावधानलाई सत्तारुढ दल रास्वपाले बहुमतबाट...

तपाईं हामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ : प्रचण्ड

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले...