ब्यानर न्युज


नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउने प्रतिवद्धताका साथ लागेका छौं : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क फोर्स (एफएटिए) को ‘ग्रे लिस्ट’बाट हटाउन प्रतिबद्धताका साथ लागेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण ‘मनी...

सरकार अलोकतान्त्रिक बने त्यसको पहिलो निसानामा पर्ने पत्रकार नै हो : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलोकतान्त्रिक सरकार बने त्यसको पहिलो सिकार पत्रकार बन्ने टिप्पणी गरेका छन् । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशले आयोजना गरेको ‘गण्डकी मिडिया समिट–२०८३’ को शनिबार उद्घाटन गर्दै उनले...

मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको तथा मधेश प्रदेशमा आंशिक बदली रहेको छ । साथै बागमती, कोशी र लुम्बिनी प्रदेशका...

१४ महिनादेखि प्रमुख निर्वाचन आयुक्त पद खाली, नियुक्तिको तयारी

काठमाडौं। सरकारले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त नियुक्तिका लागि तयारी गरेको छ । शुक्रवार बस्ने संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरिने सिफारिसबारे छलफल र आवश्यक निर्णय गर्ने प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज...

राष्ट्रियसभामा ६ विधेयक टेबुल

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा सभाका सचिव तुलबहादुर कँडेलले ‘आर्थिक विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’, ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, सम्पत्ति शुद्धीकरण...

एमाले पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’ कारागार चलान

जाकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कारागार चलान गरिएको छ ।महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको थियो । अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको...

संवैधानिक परिषद् बैठक आह्वान

काठमाडौं । संवैधानिक परिषद् बैठक शुक्रबार साँझ बस्नेगरी आह्वान भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बेलुकी ५ बजे बैठक बस्ने तय भएको हो । बैठकमा संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिस सम्बन्धी छलफल हुने प्रमुख विपक्षी नेता...

प्रत्यक्ष प्रसारणमा अडियो नआएपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । ‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले साउन्ड सिस्टममा समस्या देखिएपछि बैठक केही बेरलाई स्थगित गरिएको जानकारी दिए । १७ मिनेटसम्म बैठक चलेपछि सभाको प्रत्यक्ष प्रसारणमा...

आज सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा सात हजार २०० र चाँदी रु १६५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको...