ब्यानर न्युज


तपाईं हामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ : प्रचण्ड

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले...

‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ’ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुन विपरीतका काम गर्न उद्धत रहेको बताएका छन् । सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो सुरु भएको...

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेकोे बताएका छन् । जिल्ला प्रशासन कार्यालयद्वारा आज मुस्ताङमा आयोजित यहाँको पर्यटन क्षेत्रको विकास र...

चिनियाँ उपमन्त्री यान भोलि नेपाल आउँदै

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन् । अर्थ मन्त्रालयको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी...

खामेनीको अन्त्येष्टि समारोहमा असाधारण जनसागर, लाग्यो अमेरिका विरोधी नारा

काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि समारोहका क्रममा राजधानी तेहरानका सडकहरूमा असाधारण जनसागर उर्लिएको इरानी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । ६ दिनसम्म चल्ने यस अन्त्येष्टि कार्यक्रमको पहिलो दिन शनिबार...

साताको पहिलो दिन आज कति छ सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख...

हात्तीको आक्रमणमा परी चितवनमा आमाछोराको ज्यान गुम्यो

चितवन । चितवनमा हात्तीको आक्रमणमा परेर आमाछोराको ज्यान गुमेको छ । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको ज्यान गुमेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा...

गण्डकीसहित यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको...

सरकारको १०० दिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । राष्ट्रीय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा बनेको वर्तमान सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता सस्मित...