काठमाडौं । राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई नयाँ प्रणालीमा लैजाने तयारी गरेसँगै आगामी दुई दिन नियमित सेवाहरू बन्द रहने भए पनि अन्य सेवाहरू सुचारु राख्ने बताएको छ । विभागले बुधवार सूचना जारी गर्दै असार २५ र २६ गते राहदानी सम्बन्धी नियमित सेवाहरू स्थगित...
काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरू उजुरी लिएर राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् । आफूहरुको मानव अधिकार हनन् भएको भन्दै उनीहरू आयोग पुगेका हुन् । विस्थापित भएपछिको अवस्था लिएर उजुरी आएको आयोगका अध्यक्ष तप बहादुर मगरले जानकारी...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरुका समस्या सुन्ने भएका छन् । आज बुधबार प्रधानमन्त्रीले निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग छलफल गर्दै उनीहरूका कुरा सुन्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार...
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती,...
पोखरा । साविक विश्वकप विजेता अर्जेन्टिना इजिप्टमाथि सनसनीपूर्ण जित निकाल्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । इजिप्टसंग २–० ले पछि परेको कठिन अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले सनसनीपूर्ण जित हात पारेको हो । इजिप्टमाथि अर्जेजटिनाले...
पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा लोकसाहित्यका विज्ञ प्राडा कुसुमाकर न्यौपाने नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारले लामो समयदेखि रिक्त रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानको नेतृत्व र सदस्यहरू नियुक्त गर्दै प्राज्ञ सभालाई पूर्णता दिएको हो ।...
काठमाडौं । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित भएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्णयार्थ पेस गरेको उक्त प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा उनले आर्थिक विधेयक,...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता र नैतिक विचलनलाई नियन्त्रण गर्दै सुशासन कायम गर्ने उद्देश्यसहित ‘राष्ट्रिय सदाचार नीति, २०८३’ नीति ल्याएको छ । असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत...
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल–अधा २०२६ को अवसरमा १११ जना नेपाली नागरिकलाई आममाफी दिएको छ ।परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । साथै यूएई सरकारको उक्त निर्णयप्रति आभार व्यक्त समेत गरिएको छ । विज्ञप्तिअनुसार...