ब्यानर न्युज


अख्तियारले डामेको, आयोगले पोलेको सबैलाई घर पठाइदिउ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका, सरकारी जग्गा हिनामिनामा मुछिएका, नागरिकता र...

विराटनगर उड्न लागेको यतिको इन्जिनमा समस्या देखियो

काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ । इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो । विमानस्थल...

पोखरामा लागूऔषधसहित ३ युवक पक्राउ

पोखरा । पोखरामा लागूऔषधसहित तीन युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन बस्ने ३५ वर्षका दिपेश श्रेष्ठ, वडा नम्बर ८ बगाले टोलमा बस्न ३३ वर्षीय आशिष खान बैठान र ताप्लेजुङ स्थायी घर भइ हाल जिल्ला पोखरा छोरेपाटन स्थित फेवामार्ग बस्ने...

समाजवादी मोर्चाको बैठक स्थगित

काठमाडौँ । समाजवादी मोर्चाको आइतबार ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । माओवादी केन्द्रको बैठक दिउँसो ३ बजेलाई सरेपछि बैठक स्थगित भएको मोर्चा संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले जनाएको छ । बैठक सोमबार बिहान ८ बजे बस्ने विप्लवका सहयोगी अडिग...

रुसी सेनामा भर्ती भएका २७२ जना सम्पर्कविहीन

काठमाडौं । रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले रुसी सेनामा पाँच सय ३१ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । अभियानले हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक...

आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु

आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म सन्चालन हुने छ । दादुरा(रुबेला खोप...

ओलीका कारण बनेको गठबन्धन तत्काल तोड्न सम्भव छैन : महासचिव भुषाल

पोखरा । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण बनेको सत्ता गठबन्धन तत्काल टुट्ने अवस्था नरहेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला स्तरीय कार्याकता भेलालाई शुक्रबार सम्बोधन गर्दै...

पोखरामा कल बाइपास गर्ने दुईजना  उपकरणसहित पक्राउ

पोखरा । कल बाइपास गर्ने दुई जनालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको लुम्विनी...

टिआरसी विधेयक ५ दिन भित्रमा सदनमा प्रस्तुत हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अबको ५ दिनमा सदनमा प्रस्तुत हुने दाबी गरेका छन् । शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय...