ब्यानर न्युज


काठमाडौंको सितापाइलामा एकै परिवारको तीन जनाको हत्या

काठमाडौंको सिताइलामा तीन जनाको हत्या भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको अुनसार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकले तीन जनाको हत्या गरेको खुलेको हो । हत्या हुनेमा ३८ वर्षीया ईश्वरी...

मादी गाउँपालिकाको स्थापना दिवसमा अध्यक्ष कप भलिबल प्रतियोगिता

रमेश पौडेल, पोखरा । कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा प्रथम पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि पालिकाकाले स्थापना दिवसको अवसरमा यही फागुन २७ गतेबाट २९ गतेसम्म भलिबल...

अर्थमन्त्री भन्छन्, ‘बिग्रिएको अर्थतन्त्र म आएर सुधारेँ’

काठमाडौं । अर्थमन्त्री डा . प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्रलाई आफूले सुधारेको दाबी गरेका छन् । गोदावरीमा जारी महासमितिको बैठकमा उनले पेस गरेको प्रतिवेदनमा आफूले अर्थमन्त्रालय सम्हालेपश्चात खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन...

गठबन्धनको एकमात्र एजेण्डा एमालेको विरोध र बदनाम गर्नु हो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको एकमात्र एजेण्डा एमालेको विरोध र बदनाम गर्नेमात्र रहेको टिप्पणी गरेका छन् । साथै उनले गठबन्धन पूर्णत असफल भएको दाबी समेत गरे । एमाले केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै...

पोखराको बाल सुधार गृहमा झडप, ३ जना घाइते

पोखरा । पोखरामा रहेको बाल सुधार गृहमा झडप भएको छ । पोखरा १८ ग्यारजातिमा रहेको उक्त गृहमा सोमबार खाना खान लाइन बस्ने क्रममा झडप भएको हो । घटनामा ३ जना घाइते भएका छन् । सुधार गृहका नाइकेसँग अन्य बालकहरूको भनाभन भएको थियो । त्यसपछि झडप हुँदा बागलुङ, म्याग्दी...

दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का

पोखरा । दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ म्याग्निच्युडको भूकम्प मापन भएको छ । बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु...

चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्नु उचित हुँदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्नु उचित नहुने बताएका छन् । महासमिति बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् । महामन्त्री गगन थापाले चुनाव अगाडि गठबन्धन नगर्ने...

झण्डा पार्क उद्घाटनसंगै पोखरामा थपियो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य

पोखरा । पोखरामा एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको छ । पोखरा महानगरको वडा नम्बर ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्क महानगरलाई हस्तान्तरण भएर खुला भएसंगै महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको हो । लयान्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट...