काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार सुनको मूल्य...
भैरहवा । सिल्भर ट्र्याङगल (पोखरा, चितवन र लुम्बिनी) को एकीकृत प्याकेज ल्याइनु पर्नेमा जोड दिइएको छ । होटल संघ पोखराले सञ्चालन गरेको जाउँ है पोखरा अभियान अन्तर्गत भेरहवामा आयोजित आन्तरिक पर्यटन प्रवर्दन अभियान छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जोड...
काठमाडौं । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । चितवनको भरतपुरमा गेष्टहाउस चौरमा हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहले उद्घाटन गर्ने कार्यक्रम...
काठमाडौं । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायु प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । अन्य तराई भूभागमा आंशिक बादल...
काठमाडौं । अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति १५८ सदस्यीय हुने भएको छ । चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको बैठकले संशोधित विधानलाई अनुमोदन गरेसंगै केन्द्रीय सदस्यको संख्या १५८ सदस्यीय हुने भएको...
पोखरा । पोखरा बसपार्क स्थित बास्तोला कम्प्लेक्समा पोखरा महानगरको डोजर चलेको छ । बसपार्क भित्रको पूर्वोत्तर क्षेत्रमा रहेको बास्तोला कम्प्लेक्समा शनिबार अपराह्न महानगरको डोजर चलेको हो । सो क्रममा त्यहाँ रहेका ३२० वटा सटरसहिका संरचना भत्काइएको छ ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विमुख नहुने बताएका छन् । शनिबार चितवनको भरतपुरमा बसेको रास्वपा केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले...
चितवन । सत्तरूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक चितवनमा सुरु भएको छ । भरतपुरको दियालो फुडल्यान्डमा बैठक सुरु भएको हो । आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनअघि बस्न लागेको यो अन्तिम...