काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा 'संविधान परिमार्जन सुझाव कार्यदल' गठन गरेको छ। पार्टीको जारी दोस्रो दिनको केन्द्रीय समिति बैठकले कार्यदल गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनले बताएअनुसार...
काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको बताएका हुन् । उनले लेखेका छन्– ‘हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसअघि...
काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनको निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीनिकट गठबन्धन विजयी भएको छ । एउटा सदस्य पदमा सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका हुन् । मैनाली भने प्रगतिशिल समूहबाट थिए । अध्यक्षमा वरिष्ठ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो संगठन निर्माणका लागि २ महिने अभियान संचालन गर्ने भएको छ । शनिबार सुरु भएको रास्वपाको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार अभियान २ माघबाट सुरु गरिनेछ...
पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली युवाहरुले विदेशमा पनि लगानी गर्ने कानूनी बाटो फुकाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा गण्डकी प्रदेशभित्रका जनप्रतिनिहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा...
काठमाडौँ । नेपाली कांग्रेसले चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता समितिको शुक्रबार बसेको बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो...
पोखरा । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको तयारी तिव्र बनाइएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आगामी माघ २६ र २७ गते पोखरामा सम्पन्न हुन लागेको प्रथम गण्डकी प्रदेश अधिवेसनको तयारी तिव्र बताइएको हो । यसअघि पौष १९ र २० गतेको लागि...
पोखरा । गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले सहयोग गर्ने भएका छ । सहयोगका लागि कोइका र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबीच हस्ताक्षर भएको छ। मन्त्रालयका सचिव राजेन्द्रदेव...