पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव छ । साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली...
काठमाडौं । साइबर क्राइमको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए। सोही जाहेरीका...
पोखरा । पोखरा पर्यटन परिषद र परिषदमा आवद्ध संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरि ४५ औं विश्व पर्यटन दिवस मनाउने भएका छन । विश्व पर्यटन दिवस २७ सेप्टेम्बरको अवसर पारी सेप्टेम्बर २५ देखी २८ सेप्टेम्बर सम्म विभिन्न कार्यक्रमको आयोजना गरी विश्व पर्यटन...
पोखरा । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघले बजार अनुगमनको क्रममा व्यवसायीलाई हतोत्साही नबनाउन र व्यावसायिक फर्मले आर्जेको प्रतिष्ठा ( गुडविल) नगिराउन माग गरेका छन् । दुवै उद्योग वाणिज्य संघद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा कालोबजारी र बढी...
पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव छ । साथै बंगालको खाडीमा विकसित भएको न्युन चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली...
पोखरा । दशैं, तिहार तथा छट लगायतका छाडबाडलाई लक्षित गरी पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय पोखराले आफ्नो पृथ्वीचोक स्थित गोदाममा र खाद्य संस्थानले पृथ्वीचोक र विरौटामा सूपथ मूल्य पसल सञ्चालनमा ल्याएका...
पोखरा । हिजो पक्राउ परेका पूर्वडीआइजी छबिलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी जोशीलाई हिजो राति पोखरा ल्याएर आज अदालतमा उपस्थित गराइएको...
पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता कार्यकर्ताले विरोध प्रर्दशन गरेका छन् । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका...
पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ । आज पोखरामा आलुको भाउ घटेको छ । आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० रुपैयाँ रहेका छ । हिजो भने रातो आलुको भाउ के.जीको ६७ रुपैयाँ ५ पैसा र...