नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताएका छन्। मंगलबार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन्। वर्तमान...
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित सबै अभियुक्तहरूको तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत, कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको एकसरो बहस सकिएको...
पोखरा । गण्डकी सरकारले ६५ पालिकामा न्यायिक सहजकर्ता पठाएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोस्रो कार्यकालको पुनः बहाली हुने क्रममा सबै स्थानीय तहमा न्यायिक सहजकर्ता पठाउने पहिलो निर्णय गरेका थिए। उक्त निर्णय करिब १ वर्षपछि कार्यान्वयन...
पोखरा । पोखरेली ट्याक्सी सेवा प्रालिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका विभिन्न ठाउँमा पुग्दा लाग्ने भाडादर निर्धारण गरेको छ । विमानस्थल झरेका यात्रु ट्याक्सी चढ्दा ठगिएका गुनासो बढेसंगै यात्रु र व्यवसायी दुबैलाई मध्यनजर गरेर भाडादर निर्धारण...
सत्तारूढ दल नेकपा ९एमाले० को केन्द्रीय कमिटी बैठक सकिएको छ। गत आइतबार सुरु भएको बैठक मङ्गलबार सकिएको हो । बैठक विभिन्न महत्त्वपूर्ण समसामयिक प्रस्ताव पारितसहित सकिएको छ। ३ महिने अभियान सञ्चालन गर्ने निर्णय भएको नेता महेश बस्नेतले जानकारी दिए। तीन दिनसम्म...
काठमाडौं । चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको ज्यान गएको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ । मंगलबार बिहान स्थानीय...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको भनिएको अनियमितता बारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै रास्वपा सांसद शिशिर खनालले यस्तो माग गरेका हुन् । ‘वाइडबडीको...
पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विहान पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा छ । पश्चिम तराईका केही स्थानहरूमा हुस्सु...
पोखरा । नेपाल-चीन सीमाना तिब्बत दिंगे कान्टीमा भूकम्पको केन्द्रविन्दु रहेको पुष्टि भएको छ । आज बिहान कास्की, काठमाडौंसहित देशका विभिन्न जिल्लामा भूकम्पको महसुस भएको थियो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका अनुसार उक्त...