ब्यानर न्युज


लेखा अधिकृतको भरमा नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालय

पोखरा । देशकै पर्यटकीय राजधानी घोषित सहर पोखरामा रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय विगत डेढ वर्षदेखि प्रमुख विहिन छ । निर्देशक काशीराज भण्डारीले २०८० को असारमा राजिनामा दिएपछि निमित्त प्रमुखको भरमा कार्यालय चलेको थियो । निमित्त प्रमुख...

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको प्रतिवेदनमाथि ६४ जनाले राखे धारणा

नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक आज पनि जारी रहेको छ । आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ६४ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । स्थायी र पोलिटब्यूरोका गरी बोल्न चाहने ५२ जनाले बोल्न बाँकी रहेको...

माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने कार्ययोजना अगाडि सारेको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो योजना अगाडि सारेका हुन् । प्रस्तुत...

अमेरिकामा भारी हिमपात : ६ राज्यमा आपतकाल घोषणा

काठमाडौं । भारी हिमपातपछि हिमआँधीको पूर्व चेतावनी दिँदै अमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । देशभर ६० मिलियन बढी नागरिकलाई शीतकालीन अलर्ट...

एमालेको निशानामा प्रचण्ड र माओवादीको निशानामा ओली

पोखरा । आइतबारदेखि सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी मुख्यालय  च्यासलमा एमाले  र धुमबाराही स्थित एक होटलमा माओवादी केन्द्रको जारी बैठकमा एक अर्काे दलका अध्यक्षलाई...

आज यी स्थानमा हिमपात र वर्षाको समेत सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली छ ।  तराईका केही स्थानमा हुस्सु लागेको छ । आज...

रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता

काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय,...

एमालेले पार्टी विरुद्धको भ्रम चिर्न ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने

काठमाडौँ । नेकपा एमालेले पार्टीविरुद्धको भ्रम चिर्न र संगठनन विस्तार गर्न ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने भएको छ । एमाले केन्द्रीय कमिटी बैठकमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पेस गरेको सांगठानिक प्रतिवेदनमा आगामी माघ महिनादेखि सुरु गर्ने तीन...

आगामी अधिवेशनमा ३० वटा विधेयक पारित गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले संसदको आगामी (हिउँदे)अधिवेशनमा ३० वटा विधेयक पारित गर्नेगरी काम अघि बढाएको छ । अहिले संसदमा १९ वटा विधेयकहरु रहेका छन् । जसमा केही विधेयकहरु सरकारले थप गरेर करिव ३० वटा भन्दा विधेयक आगामी अधिवेशनबाट पारित गर्नेगरी काम शुरु गरेको नेपाली...