आज सुनको मूल्य कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि हिजो ३ लाख ९ हजार रुपैयाँ थियो ।

अघिल्लो दिन पनि सुनको मूल्य ९ हजार ५ सय रुपैयाँ घटेको थियो । यसअघि शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य आज स्थिर छ । अघिल्लो दिनकै मूल्य ४ हजार ७८० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदीको भाउ ४ हजार ९६५ रुपैयाँ थियो ।

  • १५ भाद्र २०८३, सोमबार १२:३८ प्रकाशित