काठमाडौं । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ),...
पोखरा । हाल देशका पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकि भागमा मौसम मुख्यतया सफा छ । तराइका थोरै स्थानमा हुस्सु कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम...
काठमाडौं । शुक्रबार बिहान काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ । एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए । राष्ट्रिय मापन केन्द्रले बिहान २ : ५१ मा ६.१ म्याग्निच्युडको भूकम्प...
काठमाडौं । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले प्रदेश सरकारले अध्यादेशमार्फत अस्थायी र करार कर्मचारी भर्ना गर्न नपाउने बताएका छन् । बिहीवार राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्...
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताएका छन् । नेपाल लिटरेचर फेस्टिभलको १२ औं संस्करणको पोखरामा विहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । एउटा लेख र विचारले मानिसमा परिवर्तन...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग भइरहेको र अपराध गर्न उद्धत भएको बताएका छन । प्रधानमन्त्री ओलीले बिहीबार डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दैे डिटिजल युगमा सामाजिक सञ्जालको सहायताबाट अपराध...
काठमाडौं । काठमाडौं विश्वको चौथो प्रदूषित सहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको वायू प्रदूषण १८५ मापन गरिएको छ । यसलाई स्वास्थ्यका हिसाबले अस्वस्थ मानिन्छ ।विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वको सबैभन्दा प्रदूषित...
पोखरा । पर्यटकीय राजधानी पोखरामा आजदेखि बाह्रौं संस्करणको नेपाल लिटरेचर फेस्टिभल सुरु हुँदै छ । फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने फेस्टिभलको उद्घाटन आज बिहान ११ बजे सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा...