पोखरा । पोखरा १८ मा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवसगैं यहाँ निर्मित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालय लगायतका भौतिक संरचनाको औपचारिक रुपमा उद्घाटन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले एक भव्य धार्मिक समारोहका बीच शनिबार महायज्ञसहित...
पोखरा । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया देखि अधिकांश बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम...
पोखरा । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले आफू मदन भण्डारीको सपना पूरा गर्न हिँडेको बताएका छन् । शुक्रबार साँझ फेसबुक पेजमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भोको पेट मारेर आफूलाई हराउन खोजेको आरोप लगाए । उनले...
पोखरा । पोखराको न्युरोडमा रहेको शर्मा आईटी हबमा आगलागी भएको छ । साँझ करिव ७ बजे भएको आगलागीबाट पसलका सबै सामान नस्ट भएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । पसल सञ्चालक रमेश शर्मा लूहारका अनुसार पसल भित्र रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर,...
पोखरा । रोजगारी र शिक्षाका लागि विदेशी युवाको भीड दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखिन्छ । आर्थिक वर्ष २०८०-८१ सालमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । नेपालीहरु वैदेशिक रोजगारीमा सबैभन्दा...
नेपाल कम्युनिष्ट पार्टी एमाले महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा बिनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताएका छन्। एमाले पेसागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले यस्तो...
बागलुङ । आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो । निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । बुढानीलकण्ठस्थित आफ्नै निवासमा शुक्रबार अपराह्न ४ बजेका लागि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...