ब्यानर न्युज


प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै बालेनले भने– सरकारले महानगरलाई नाकाबन्दी लगाएपनि फरक पर्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुशासनका लागि जो संग पनि जुध्न तयार रहेको बताएका छन । प्रधानमन्त्री केपी ओलीको सरकारले विभिन्न विषयमा भ्रम छरिरहेको उल्लेख गर्दै मेयर बालेनले बुँदागत रुपमा त्यसको खण्डन समेत गरेका छन । उनले विभिन्न...

गोरखा माइक्रो दुर्घटना एकको ज्यान गयो, १४ घाइते सबै एउटै गाउँका

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका–३ मा माइक्रोबस दुर्घटना हुँदा ज्यान गुमाएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ । उनीहरु सबै खैरहनी गाउँपालिका–२ को रहेको प्रहरीले जनाएको छ ।मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ ः...

‘पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं’

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले...

रास्वपा केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । नेपालबाट अमेरिका जाने क्रममा थापालाई अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसिइ) ले फिलाडेल्फियामा नियन्त्रणमा लिएको हो । थापा रास्वपा सभापति...

पार्टी सभापतिमा उम्मेदवारी दिनबाट पछि हट्दिन : प्रकाशमान सिंह

सुर्खेत । सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफू पनि पार्टी सभापतिको लागि उम्मेदवार रहेको प्रस्ट पारेका छन् । आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताए । ‘जुन पदमा म छु त्योभन्दा...

एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल...

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा उल्लेखनिय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागको मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक...

निजी विद्यालय अनिवार्य सामाजिक सुरक्षा कोषमा आवद्ध नभए आन्दोलनमा जाने प्याब्सुको चेतावनी

पोखरा । निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्सु) ले निजी विद्यालययलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेको छ । पोखरामा शनिबार विहान पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै युनियनले यसअघि...