ब्यानर न्युज


माघमा मात्रै देशभर ४७८ आगालागीका घटना : २२ को ज्यान गयो, ८७ घाइते

काठमाडौँ । माघमा मात्रै मुलुकभर ४७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् ।...

नेकपा एसको ३ महिने आन्दोलन कार्यतालिका प्रस्ताव

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तीन महिने आन्दोलन कार्यक्रमको तालिका प्रस्ताव गरेका छन् । ललितपुरको जावलाखेलमा शुक्रवारबाट सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा महासचिव भुसालले आन्दोलनद्वारा पार्टी निर्माणको तात्कालिक...

ओली सरकारले तानशाह लाद्न खोज्यो : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्न खोजेको आरोप लगाएका छन् । जारी केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको...

प्रकृतिको मृत्युबारे ओडिशामा छानबिन तीव्र : उच्चस्तरीय समितिले किट संस्थापकलाई बोलायो

नयाँ दिल्ली । छात्रावासमा नेपाली विद्यार्थीको आत्महत्या र त्यसपछि अन्य नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको मामिलामा ओडिशामा छानविन तीव्र पारिएको छ । ओडिशा सरकारको उच्चस्तरीय समितिले कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) का संस्थापक...

नेकपा एसको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरको ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता,...

पोखरामा आजदेखि सुरु हुँदै एमालेको वडा केन्द्रित अभियान

पोखरा । नेकपा एमालेको जरा केन्द्रित अभियान पोखरामा आजदेखि सुरु हुँदैछ । टोलसम्म पार्टी कमिटी विस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने पार्टी केन्द्रीय कमिटीको उद्देश्यअनुसार कास्कीमा शुक्रबारदेखि तीन महिना लामो अभियान कास्कीमा...

आज पोखरामा विरोधसभा गर्दै राप्रपा, भ्रष्टाचारको भण्डाफोर गर्ने दाबी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पोखरामा बृहत् विरोधसभाको आयोजना गरेको छ । विभिन्न ९ बुँदे एजेन्डाहरू अघि सारेर विरोधसभा आयोजना गरिएको राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । उनका अनुसार संवैधानिक राजसंस्थाको पुनःस्थापना...

तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली...

इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा

  काठमाडौं । दशरथ रंगशालामा जारी इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ । लेबनान विरुद्ध १- ० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो । नेपालका लागि खेलको पहिलो हाफको ४१...