काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका...
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मंगलबार साँझदेखि काठमाडौँमा छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक...
पोखरा । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शिक्षक महासंघको दबाब पछि बोर्ड आफ्नो अडानबाट पछि हट्दै आगामी बिहीबारबाट परीक्षा गर्ने निर्णयबाट व्याक भएको हो । परीक्षा अब २१ वैशाखबाट हुने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले...
पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा अनियमितता भए छानबिन गर्नुपर्ने तर त्यही बहानामा अन्तर्राष्ट्रिय उडान रोक्ने प्रपञ्च नहोस् भन्ने माग गरेको छ । संघका महासचिव शोभा गौतमबाट मंगलबार जारी विज्ञप्तिमा भनिएको...
काठमाडौं । शिक्षकहरुको आन्दोलनका बीच जसरीपनि कक्षा १२ को परीक्षा गर्ने तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयका लागि परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षमन्त्रीले आफूसंग असहमतिका कारण नभई स्वास्थ्यका कारण राजिनामा दिएको प्रष्टिकरण दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयमा पहिलो पटक बोल्दै उनले यस्तो प्रष्टिकरण...
पोखरा । शिक्षकहरुको आन्दोलनका कारण अन्योलमा रहेको कक्षा १२ को परीक्षा नरोकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा तोकिएकै मितिबाट सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षा...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक अहिले केहीबेरमा बस्ने भएको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी...