गोरखा । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन्। कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका...
काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउन्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउन्ड ४ हजार र २५ सय राउन्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो । प्रहरी प्रधान कार्यालयले समिति बनाएर लुटिएका...
सल्यान । सल्यानमा भएको सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गुमेको छ । आइतबार बिहान ४ बजे सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलामा लु २ ख ६५०२ यात्रुवाहक गाडी सडकबाट खस्दा ३ जनाको घटनास्थलमै ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला...
काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना...
पोखरा । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश...
काठमाडौं । युएईमा आयोजित युनिटी कप अन्तरगतको पहिलो म्याचमा नेपालले वेस्ट इन्डिजलाई हराएको छ । यूएईस्थित सारजाह क्रिकेट रगंशालामा भएको खेलमा नेपाल १९ रनले विजयी भएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर...
पोखरा । वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर क्षतिमा १४८ रन जोडेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका पक्षमा बोल्नेलाई झोले आरोप लगाइने गरेको बताएका छन् । शनिबार भक्तपुरको गुन्डुमा राष्ट्रिय युवा संघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सामाजिक सञ्जालको दुरुपयोग...
पोखरा । बडादसैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको विशेष पूजा गरिँदै छ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र...