ब्यानर न्युज


आज सुनको भाउ घट्यो, चाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि लागि सुनको भाउ तय गरेको छ । महासंघले आजका लागि तय गरेको सुनको भाउ अनुसार आज प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको थियो । आजको...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । तिहार अघिबाट सुरु भएको केन्द्रीय समिति बैठक अझैसम्म जारी छ । विशेष महाधिवेशन वा नियमित महाधिवेशनको निर्णय हुन नसक्दा नेताहरू विभाजित छन् । कसैले निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने...

वामदेव नेतृत्वको पार्टी खारेज

काठमाडौं। वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज भएको छ । गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो । नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको...

आज नेपाली कम्युनिस्ट पार्टीमा सम्माहित हुँदै भीम रावल

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष समेत रहेका मातृभूमी जागरण अभियानका संयोज डा. भीम रावल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा सम्माहित हुँदैछन् । उनी आज काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा...

जेनजी आन्दोलनका नाममा पोखरामा आगजनी र लुटपाट गर्ने थप ५ जना पक्राउ

पोखरा । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा कास्कीका विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयहरु, व्यक्तिगत घर पसलहरुमा समेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने थप पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट...

पार्टी एकताका लागि औपचारिक सम्बाद नै भएको छैन : अध्यक्ष राई

पोखरा । नव गठित नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी बिच एकता हुने टुंगो लागिसकेको दाबी गरिएको छ । तर, जनता समाजवादीका अध्यक्ष अशोक राईले भने एकताका लागि नेपाली कमयुनिष्ट पार्टीसंग अहिलेसम्म औपचारिक सम्बाद नै नभएको दाबी गरेका...

देशभरका स्थानीय तहमा एमालेको प्रदर्शन

पोखरा । विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै नेकपा एमालेले देशका सबै स्थानीय तहमा प्रदर्शन गरेको छ । एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत मंगलबार विभिन्न पालिकाहरूमा मोटरसाइकल र्‍याली र नारा जुलुस सहितका र्‍याली गरिएका एमाले मुख्यालयले जनाएको...

जेनजीका नाममा पोखरामा विध्वंश मच्चाउने पाण्डे पक्राउ

पोखरा । गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनको क्रममा सार्वजनिक संरचनामा विध्वंश मच्चाउने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विक्रम भनिने अभिमन्यु पाण्डे रहेका प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा उनले राष्ट्रिय झण्डा ओडेर...

आज सुन र चाँदी दुबैको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज (मंगलबार) पनि स्थानीय बजारमा सुनको भाउ बढेको छ । आज सुन दुई लाख ४६ हजार ४ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला चार हजार नौ सय रूपैयाँले बढेको हो । आइतबारको तुलनामा सोमबार...