ब्यानर न्युज


आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (शुक्रबार) पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स बिच भिडन्त हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा अपराह्न ४ बजे दुई टोलीबिच प्रतिस्पर्धा हुनेछ । खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ । जारी प्रतियोगितामा दुवै टोलीको...

पोखरेलले भावी अध्यक्ष दाबी गर्दा ओलीले दिए नेपाल र खनालको उदाहरण

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टीको भावी अध्यक्षका लागि दाबी प्रस्तुत गरेका हुन् । उनले बिहीबार एमाले मुख्यालय च्यालमा बसको सचिवालय बैठकमा भावी अध्यक्षमा दाबी प्रस्तुत गरेका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार उनले अध्यक्ष...

चितवनलाई पराजित गर्दै लुम्बिनीको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले चितवनमाथि ६ विकेटको जित निकालेको छ । लुम्बिनीले चितवनलाई पराजित गर्दै विजयी सुरूवात गरेको छ । पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको चितवनको सिजनमा पहिलो हार हो । १४३ रनको लक्ष्य लुम्बिनीले...

सिमरामा तनाव जारी : ४ सेल अश्रु ग्यास प्रहार, २ राउण्ड हवाइ फायर

काठमाडौं । बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । २ राउण्ड हवाइ फायर गरेको छ । कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउण्ड अश्रु ग्यास...

सिमरामा तनाव साम्य नभएपछि सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी

काठमाडौं । बुधबारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनाव अझै साम्य नभएपछि प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बिहीबार बैठक बसिरहेको...

रवि र छविको मुद्दामा बहस स्थगित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलास पेसी तोकिए पनि स्थगित गरिएको छ। न्यायाधीश मिलन कुमार राई र सानुमाया डङ्गोलको संयुक्त...

कांग्रेस बैठक फेरि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज ९बिहीबार० का लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिए । उनले अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताए ।यसअघि...

रवि र छविको मुद्दामा सुनुवाइका लागि आज पेसी तोकियो

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । गत हप्ता मुद्दाको मूल मिसिल झिकाउन लागि उच्च अदालत तुलसीपुर बुटवलका...

राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले गरायो दल दर्ता

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ता गरेको छ । बुधबार एमाले नेताहरु आयोग पुगेर दल दर्ता गरेको आयोगले जनाएको छ । प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न अन्कनाएको एमालेले राष्ट्रिय सभा...