काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट निर्वाचित सांसदहरुलाई सत्यका पक्षमा काम गर्न निर्देशन दिएका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सांसदका रूपमा शासकीय सुधारमा इमानदार प्रयास गर्ने बताएका छन् । बिहीबार सांसदको शपथ लिन सिंहदरबार पुगेका बेला पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै वाग्ले तनहुँका जनताको...
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।संसद्...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले आफुहरु प्रतिपक्षमा रहने बताएका छन् । शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।‘हामी प्रतिपक्षमा रहन्छौँ । हामीले पाएको...
काठमाडौं । नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य ९सांसद०हरूको संख्या ६३ पुगेको छ ।संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका हुन् । नवनिर्वाचित...
काठमाडौं । अन्तरिम सरकारले संघीय संसदको अधिवेशन आह्वान नगर्ने भएको छ । प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय नभएको जानकारी दिएका छन् । ‘मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छैन । अब आउने सरकारले...
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यसैगरी,...
पोखरा । पोखरा सभागृहको पुन:निर्माण गरिने भएको छ । पुन:निर्माणका लागि डीपीआर तयार भएको पोखरा महानगरपालिकाले जानाएको छ । पोखरा महानगरका इन्जिनियर नेत्र तिमिल्सिनाका अनुसार नगरविकास कोषको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा डीपीआर तयार भएको हो ।...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । रास्वपाले आज दिउँसो ४ बजेका लागि केन्द्रीयसमिति बैठक बोलाएको हो । बैठकपछि संसदीय दलको बैठक बसेर बालेन्द्र शाहलाई दलको नेता चयन गरिने जनाइएको छ । बैठकमा रास्वपाले...