ब्यानर न्युज


बालेन मन्त्रिपरिषदमा स्वर्णिमको वरीयता दोस्रो, तेस्रो वरीयतामा सुदन गुरुङ

काठमाडौं। नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाएका छन् । रास्वपाका उपसभापति समेत रहेका वाग्ले पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्दा उनको वरीयता दोस्रो कायम रहेको हो । त्यस्तै,...

बालेन शाहले प्रधानमन्त्रीको शपथ लिए

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले १२ः३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । बालेनले शपथ लिनका लागि यसअघि नै राष्ट्रपति कार्यालयमा शुभसाइत...

कास्की १ बाट निर्वाचित सांसद गनेश पौडेललाई पर्यटन मन्त्रालयको जिम्मेवारी

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खडगराज पौडेल  (गनेश) ले पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेश पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका...

सुदन गुरुङ गृहमन्त्री बन्ने

काठमाडौं । गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । रास्वपा स्रोतका अनुसार उनले शुक्रबार गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहले शपथ लिन लागेका छन् । उनी उक्त...

बालेन शाह प्रधानमन्त्री नियुक्त

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालय प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । शाहले...

आज रामनवमी पर्व : भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । आज रामनवमी । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र...

आज हावाहुरी, चट्याङ र असिनासहित वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो  देशको हिमाली भूभागमा अधिकांश बादल तथा पहाडी र तराई भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती...

नयाँ प्रधानमन्त्री बालेनको नियुक्ति र शपथ आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई आज प्रधानमन्त्री नियुक्त गरिँदैछ । आजै उनको शपथग्रहणको कार्यक्रम समेत तय भएको छ । यससंगै देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । नेपालको संविधानको...

बालेनलाई दलको नेता बनाउने प्रस्ताव पारित

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको प्रवक्तासमेत रहेका सांसद मनिष झाले...