पोखराको लिची बगान जग्गा घोटाला प्रकरण विशेष अदालत पुगेको छ । घोटालामा दुई पूर्वमन्त्रीसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियार विशेष अदालत पुगेको हो । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । पूर्वमन्त्री राजकुमार गुप्ता...
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दलहरूलाई आह्वान गरेको छ । फागुन २१ गते तय भएको निर्वाचनसम्बन्धी छलफलका लागि असोज ३० गते दलहरूलाई बोलाइएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका...
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफुलाई पक्राउ गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बस्नेतले सो च्यालेन्ज गरेका हुन् । उनले सरकारको पहिलो टार्गेट केपी ओली र तेस्रो नम्बरमा आफू रहेको भन्दै...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएकी छिन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्कीले ४४ वटा देशमा रहेका राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्ने भएकी हुन् । देशको पछिल्लो अवस्था र अन्तर्राष्ट्रिय...
काठमाडौं । टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालसहित ९ राष्ट्रले टी-२० विश्वकप एसिया -इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन् । समूह...
पोखरा । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायू तथा स्थानीय वायुको कमजोर प्रभाव छ । जल तथा मौसम...
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक परिवारले ल्याएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरूद्धको जाहेरी लिएर जाँचबुझ आयोगमा पठाएको छ। मंगलबार दिउँसो चार मृतकका परिवारले परिसरमा जाहेरी बुझाएको परिसरका प्रवक्ता...
पोखरा । ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका ४८० कैदीबन्दी फर्किएका छन् । कारागारबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये अझै २९३ जना कैदीबन्दी फरार रहेका कास्की कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए । कतिपय कैदीबन्दी...
काठमाडौं । सरकारले असोज ११ र १२ गते अविरल वर्षाका कारण आएको बाढीपहिरो प्रभावित घरपरिवारलाई तत्काल आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मङ्गलबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...