ब्यानर न्युज


विपिन जोशीको परिवारलाई १० लाख उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको शिक्षामन्त्री समेत रहेका सरकारका...

आज सेयर बजार घट्ने क्रम थामियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घट्ने क्रम थामिएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अंक बढेर बन्द भएको छ । सो वृद्धिपछि नेप्से २७८८ अंकमा कायम भएको छ । अघिल्ला चार कारोबार दिन लगातार बजार घटेको थियो । आज...

आज हुने भनिएको कांग्रेस संसदीय दल नेताको निर्वाचन स्थगित

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको आज हुने भनिएको निर्वाचन स्थगित भएको छ। अब कहिले हुने भन्ने मिति नतोकिएको निर्वाचन समिति सदस्य मुना भुसालले जानकारी दिइन्। दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात...

आज साँझ ७ बजेसम्म सुकुमवासी बस्ती खाली गराउन काठमाडौं प्रशासनको निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विशेष सूचना जारी गर्दै आज (शुक्रबार) साँझ ७ बजेसम्म सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक सीडीओ एवं प्रवक्ता मुक्तिराम रिजालले जारी गरेको विज्ञप्तिमा नदी...

सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

काठमाडौं । सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गरे । उनका अनुसार बैंकिङ कसुर सम्बन्धी मुद्दाको...

पोखरा आइपुगे पूर्वराजा ज्ञानेन्द्र

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । उनी बुद्ध एयरको जहाजमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । शाह लेक साइडस्थित होटल सोल्टीमा बस्ने कार्यसूची छ । ज्ञानेन्द्रसँगै उनकी धर्मपत्नी कोमल शाह पनि आएकी छन् । उनीहरू रिफ्रेसका...

सरकारले डोजर लगाउने बताएपछि थापाथलीका सुकुमवासीहरुले बस्ती खाली गर्न थाले

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका सुकुमवासीहरुले आफू बसेको घर खाली गर्न थालेका छन् । सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि उनीहरुले आज बिहानबाट सामान सारिरहेका छन् । प्रहरीले विहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेको...

कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए आफुनिकट समुहको भेला

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको भेला डाकेका छन् । उनले १५ वैशाखका लागि भेला डाकेका हुन् । नेता खड्कानिकट एक केन्द्रीय सदस्यले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू...

पूर्वराजा शाह आज पोखरा आउँदै

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा आउँदै छन् । उनलाई लिन आफूहरु विमानस्थल मै रहेको पूर्वराजा ज्ञानेन्द्रको भ्रमण व्यवस्थापन समितिका संयोजक केशव भण्डारीले जानकारी दिए । ‘राजा पोखरा आउँदै हुनुहुन्छ । हामी उहाँको स्वागतार्थ विमानस्थलमा छौं । आज...