ब्यानर न्युज


गुण्डुमा एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ। अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बसेको हो । यसअघि ओली अस्वस्थ भएपछि शनिबारको लागि तय भएको बैठक स्थगित भएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा जेनजी आन्दोलन र पार्टीको...

सार्वजनिक जीवित बन्धकको नयाँ सूचीमा विपिनको नाम समावेश

काठमाडौं । हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो...

जेनजी प्रतिनिधिसंग छलफल गर्दै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (आज) बिहान जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । शनिबार बिहान ९ बजे शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम तय गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पुष्टि गरेका छन् । बैठकमा...

देशभरबाट मनसुन बाहिरियो, कोशीका केही ठाउँमा पानी पर्नसक्ने

पोखरा । हिजो शुक्रबार यस वर्षको मनसुन नेपालको सबै भागबाट बाहिरिएको छ र हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसा आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली...

टी–२० विश्वकप छनोट : नेपाल समूह ‘बी’ बिजेता बन्दै सुपर सिक्समा

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा नेपाल समूह बी को बिजेता बन्दै सुपर सिक्समा पुगेको छ । शुक्रबार भएको समूह बी को अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै नेपाल समुह बी को विजेता बन्दै सुपर सिक्समा पुगेको हो । जापानलाई...

मधेसका मुख्यमन्त्री सिंहले मंगलबार विश्वासको मत लिने

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले असोज २८ गते मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । 'नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विश्वासको मतका लागि मिति २०८२।...

जेन्जी आन्दोलनमा प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ : रमेश लेखक

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायले गोली चलाउन आदेश नदिएको बताएका छन् । कांग्रेस नेता लेखकले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि...

एमाले निकट युवा संघले मोटरसाइकल र्‍याली गर्न नपाउने

काठमाडौं । नेकपा एमाले निकट युवा संघले शनिबार काठमाडौंमा आयोजना गर्ने भनिएको मोटरसाइकल र्‍याली गर्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको हो। काठमाडौं जिल्ला प्रशासनले शुक्रबार सूचना...

पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा प्रचण्ड

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि प्रचण्ड पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा रहेको बताइएको छ । नेकपा माओवादी केन्द्रका नेता तथा योङ्ग कम्युनिस्ट लिग ९वाईसीएल०का इन्चार्ज...