पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर भित्र बनेका संरचना हटाउन आज (आइतबार) देखि थालेको छ । भत्काउने अभियान आज बिहान १० बजेदेखि सुरु भएको हो । महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका ती संरचना हटाउनका लागि डोजर चलाएको हो । जिरो नजिक...
काठमाडौं। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो। महासंघले आजका लागि निर्धारण गरेको नयाँ मूल्य सूचीअनुसार सुन प्रतितोला २ लाख...
पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर भित्र बनेका संरचना हटाउने अभियान आज (आइतबार) देखि सुरु हुँदैछ । अभियान आज बिहान १० बजेदेखि सुरु गर्ने भएको हो । महानगर प्रमुख धनराज आचार्यद्वारा जारी सूचनाअनुसार अभियानका लागि महानगरलाई तीन केन्द्रमा...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै हालतमा नेतृत्व नछाड्ने प्रष्ट्याएका छन् । एमालेका एक पदाधिकारीका अनुसार जारी आठौं सचिवालय बैठकमा सदस्यहरूले राखेको धारणा सुन्दै अध्यक्ष ओलीले नेतृत्व नछाड्ने बरू सम्झाउन चाहिँ छाड्नुपर्ने...
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले जननेता मदन भण्डारीले स्थापिन गरेको वैचारिक आधार नेपाली राजनीतिक इतिहासमा अमूल्य सम्पत्ति भएको बताएकी छन् । शनिबार ‘मिडियामा मदन भण्डारी’ पुस्तकबारे आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्...
विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानअनुसार नचल्नेहरूलाई जिम्मेवारीबाट नै हटाइने बताएका छन् । आज (शनिबार) बिहान विराटनगरस्थति नेता डाक्टर शेखर कोइरालाको निवास पुगेर पत्रकार भेटघाट गरेका उनले सदस्यता नवीकरणमा अवरोध गर्नेहरूलाई...
काठमाडौं । प्रतिनिधि सभामा तेस्रो ठूलो दल नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे अध्यक्ष ओलीको निवास गुण्डुमा बस्नेछ । शुक्रबारदेखि सुरू बैठकमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् । नेताहरूले अध्यक्ष...
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल, मधेस प्रदेशमा आंशिक बादल...
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि शानदार जित निकालेको छ । नेपालले अमेरिका विरुद्ध १२२ रनको शानदार जित निकालेको छ । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा समेटियो । अमेरिकाका...