ब्यानर न्युज


राष्ट्रिय सभा बैठक बिहीबार सम्मका लागि स्थगित

काठमाडौं । विपक्षी दलका सांसदको अवरोधका कारण राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । मंगलबारको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र ९बालेन०शाहले संसद्मा दिएको अभिव्यक्ति सच्चाउनुपर्ने माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेका थिए । राष्ट्रिय...

प्रतिनिधि सभा बैठक भोलि सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको ‘नेपालले...

गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त, आजै सपथ हुने

काठमाडौं । गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् । उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको छ । व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए...

अर्जुनचौपारीको मात्रै नभएर स्याङ्जाकै पहिचान बन्यो नवग्रह मन्दिर

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नवग्रह मन्दिर अहिले स्याङ्जाकै सबैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने स्थल बनेको छ । बिशेषगरी गरी शनिबार खुल्ने सो मन्दिरमा प्रत्यक सनिबार औषतमा पाँच हजारभन्दा धेरै भक्तजन पुग्नेगरेका अर्जुनचौपारी...

सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । सोमबार तोलामा नौ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई हजार रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको...

आज सातै प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली...

पेट्रोल पम्प लाइनका जग्गाधनी र महानगरबिच सहमति

पोखरा । पोखरा महानगरपालिका र पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गाधनीहरू बसपार्क निर्माणका विषयमा सहमति भएको छ । सहमतिसंगै उक्त क्षेत्रका जग्गाधनीहरूले महानगरपालिकाविरुद्ध उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको...

सरकारले १० सचिवको सरुवा गर्‍यो : गण्डकीमा भूपाल बराल

काठमाडौं । सरकारले १० सचिवको सरुवा गरेको छ । गत शुक्रबार मन्त्रिपरिषद्को निर्णयका आधारमा १० सचिवको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सरकारले मन्त्रालय समायोजन...

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन गर्न पुर्वाधार अध्ययन समिति गठन

पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासिहरुको व्यवस्थित बसोबासका लागि जमिन प्लट मिलान तथा अन्य पुर्वाधार अध्ययन समिति गठन गरिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् । पोखरा महानगरपालिकाले वडा नं. ९, बसपार्क क्षेत्रमा सुकुम्बासी बसोबासीहरूको...