ब्यानर न्युज


कहीँ बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार छु : अर्थमन्त्री वाग्ले

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनमा कर बढ्दैछ भनेर सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । यदि प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार रहेको उनले बताए । आज बिहान सार्वजनिक लेखा समितिको बैठकमा...

सून र चाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । हिजो तोलामा १० हजार १ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि व्यापक मात्रामा घटेको छ । चाँदी पनि आज थप सस्तिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ आज तोलामा ५ हजार १ सय रुपैयाँ घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा झरेको हो । हिजो सुनको...

डेङ्गीको सङ्क्रमणदर आगामी पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने सरकारको तयारी

काठमाडौं । सरकारले डेङ्गीको सङ्क्रमणदरलाई आगामी पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने तयारी थालेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेङ्गी रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आगामी पाँच वर्षभित्र सङ्घीय, प्रदेश र स्थानीय सरकारका...

संस्थापन पक्षले पठाएको सात बुँदे खाका प्रयाप्त छैन : देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको सहमतिका लागि संस्थापन समूहले पठाएको ७ बुँदे खाका पर्याप्त नरहेको बताएको छ । समूहका नेता डा. प्रकाश शरण महतले आज बिहान आफ्नै निवास बाँसबारीमा पत्रकार सम्मेलन गर्दै...

सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भाना

पोखरा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो...

स्याङ्जामा टिप्पर दुर्घटना : एक जनाको ज्यान गुम्यो, एक जना घाइते

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ४ मल्यांकोटको उकालोबाट बालुवा बोकेको टिप्पर दुर्घटना हुँदा त्यसमा सवार एक जनाको ज्यान गुमेको छ । ज्यान गुमाउने म्याग्दीको मालिका गाउँपालिका ५ का २३ वर्षीय तीलक परियार रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले...

प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीको जवाफ मान्य छैन : एमाले

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालको प्रष्टीकरण मान्य नहुने बताएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै...

प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको भन्दै परराष्ट्रमन्त्रीले गरे बचाउ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन...

नवप्रवर्तन मन्त्रालयले थाल्यो काम : मन्त्री पुनका लागि सिंहदरबारमै बासको व्यवस्थापन

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान,...