ब्यानर न्युज


सहकारीको बचत फिर्तामा राज्यकोषको रकम प्रयोग भएको छैन : समिति

  काठमाडौं। समस्याग्रस्त सहकारी संस्थाका सदस्यहरूको बचत फिर्ताका राज्यकोषको रकम प्रयोग नभएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले स्पष्टिकरण दिएको छ ।बचत फिर्ताका लागि चक्रिय कोष स्थापना तथा सञ्चालनका सम्बन्धमा बजारमा फैलिएको भ्रमप्रति आफ्नो...

पोखरा बसपार्कको विक्री भएको जग्गा छानबिन र सुकमबासीलाई जग्गा खोज्न समिति गठन

पोखरा । पोखरा बसपार्क निर्माणका लागि ५१ वर्ष आगाडि २०५ रोपनी (फिल्डमा नाप्दा १९६–११–३–०) जग्गा अधिग्रहण गरिएको थियो । नेपाल राजपत्रमै सूचना प्रकाशित गरेर १८ फागुन ०३२ मा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो । पोखरा उपत्यका नगरविकास समितिकै पछिल्लो...

आज संघीय संसदका दुबै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । आज (बुधबार) संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति...

आज यी स्थानमा चट्याङसहित वर्षा र हावाहुरीको समभवना

पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्युन चापीय क्षेत्रको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ, बाँकी हिमाली र पहाडी...

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन पहल गर्ने रास्वपाको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराउन पहल गर्ने प्रतिबद्धता जनाएको छ ।विपक्षी दलहरूले संसद्‌मा प्रधानमन्त्रीको उपस्थिति खोजिरहेका छन् । यही मागका कारण सोमबार पनि प्रतिनिधिसभाको बैठक प्रभावित...

आज सेयर बजार ९.२४ अङ्कले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक मङ्गलबार ९.२४ अङ्क घटेर २७७७.१० विन्दुमा पुगेको हो । बजारसँगै बजारमा कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच भएकामा मङ्गलवार घटेर कारोबार रकम ४ अर्ब...

प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने विपक्षीको अडान

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् । सोमबार प्रतिनिधिसभामा आकस्मिक समय, शून्य समय, विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरे ।त्यसपछि...

अन्डाको मूल्य फेरि क्रेटमा १५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ ।संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा आज मंगलबारदेखि नयाँ फार्म समर्थन मूल्य कायम गर्ने निर्णय गरेको हो । एक साता अवधिमा सबै प्रकारका अन्डाको...

सार्वजनिक कार्यक्रममा हर्क साम्पाङको फोटो अनिवार्य राख्न श्रम संस्कृति पार्टीको निर्देशन

काठमाडौं । श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ। पार्टीको कोशी प्रदेश (प्रदेश नं.१) कार्यसमितिले जेठ ११ गते जारी गरेको सर्कुलरमा जिल्ला,...