राष्ट्रियसभाको अर्को बैठक बुधबार बस्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रियसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । अध्यक्ष नारायणप्रसाद दाहालले बैठक बुधबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

सोमबारको बैठकमा विनियोजन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

  • १५ असार २०८३, सोमबार १५:४१ प्रकाशित