प्रमुख समाचार


कांग्रेसको शिर्ष ३५ भित्र को–को परे ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को अहिलेसम्म २९९३ मतगणना सकिएको छ । खुल्ला केन्द्रीय सदस्यमा २९९३ मत पत्र गणना हुँदा शिर्ष ३५ भित्र पर्नेको नामावली यसप्रकार छन् । १) डा.शशांक कोइराला–२४४२ २) एनपी साउद–१८९६ ३) बालकृष्ण खाँण–१८५१ ४)...

कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारीःशशांक पहिलो नम्बरमा, तीन हजार मत गन्दा को को परे ३५ भित्र ?(सुचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ । अहिलेसम्म करिब तीन हजार मतको गणना गरिसकिएको जनाइएको छ । पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म २९९३ मत गणना हुँदा २ हजार ४...

‘एमसीसी’गठबन्धन भत्काउने ओलीको अस्त्र :इन्डाइरेक्टली भने,‘गठबन्धनको आडमा पारित हुनुहुदैँन’

काठमाडौं । संसदमा अवरोध पुर्याउँदै आएको प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई इन्डाइरेक्टली गठबन्धन फुटाउन सन्देश दिएका छन् । ओली गठबन्धनको आडमा एमसीसी पारित हुन नहुने भन्दै गठबन्धन भत्काए आफुहरु सहयोग गर्न तयार रहेको...

देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले यसकारण नजाने !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । प्रधानमन्त्री देउवाले संसदको अवरोध खुलाउने र एमसीसी अघि बढाउने लगायतका विषयमा छलफल गर्न आइतबार अपरान्ह चार बजे सर्वदलीय बैठक बोलाएका छन्...

दलीय सहमतिबिना एमसीसी पास हुदैँन: सहमहामन्त्री जिवन परियार

पोखरा । नेपाली काँग्रेसका सहमहामन्त्रीमा निर्वाचित जिवन परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)दलहरुको सहमति बिना पास हुन नसक्ने बताएका छन् । सहमहामन्त्रीमा निर्वाचित भएपपछि पहिलोपटक पोखरा आएका परियारले प्रेस युनियन कास्कीले आयोजनाको गरेको पत्रकार...

राति रोकिएको कांग्रेस केन्द्रीय सदस्य मतगणना केहीबेरमा: २२८९ मत गन्न बाँकी, हाल शीर्ष ३५ भित्र को को छन् ?

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ । गएराती ५१ प्रतिशत मतगणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् ।राति रोकिएको गणना अहिले ९ बजेदेखि पुनः सुरु गरिने  निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमालेले बहिस्कार गर्ने

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न देउवाले आइतबारका लागि बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आइतबार अपराह्न चार बजे बस्ने छ । बैठकमा...

सोध्दै नसोधी पदको टीका लगाइएको भन्दै रावलले जनाए आपत्ति

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम बहादुर रावलले आफूलाई सोध्दै नसोधी पार्टीको सल्लाहकार परिषद्को सदस्य बनाइएकोमा आपत्ति जनाएका छन् । रावललाई गत मंसिर २५ र २६ गतेको एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सदस्य बनाइएको भन्ने समाचार...

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना बिहान १० बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य ९खुला तर्फ ३५ जना० को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले...