प्रमुख समाचार

विकासका लागि मिसन राजनीति : वरिष्ठ नेता पौडेल

दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन्। नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर...

तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए

झापा। झापामा एउटै रुखमा झुण्डिएको अवस्थमा तिन किशोरीको शव भेटिएको छ । एउटै रुखमा झुन्डिएको अवस्थामा आज बिहान स्थानीयले उनिहरुलाई फेला परेका हुन् । जिल्लाको केचनाकवल गाउँपालिका वडाकेचनाकवल ५ पाठामारीका १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र...

माओवादीको भविश्य छैन : महासचिव पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी निरन्तर ओरालो यात्रामा रहेको बताएका छन् । प्रेस चौतरी नेपाल कर्णाली प्रदेश कमिटीले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सो कुरा बताएका हुन् । २०६४ सालमा माओवादी र एमालेको मतान्तर...

स्वास्थ्य मन्त्रालयको लापरवाही : गोदाम धरमै सकियो डेढ लाख कोरोना खोपको म्याद

काठमाडौं । सरकारले कोरोना खोप लगाउने काममा ध्यान नदिँदा करिब डेढ लाख मात्रा खोप खेर गएको छ । सरकारले खोप अभियानमा चासो नदिँदा सो परिमाणमा खोप खेर गएको हो । स्वस्थ्य मन्त्रालयका अनुसार शनिवार डेढ लाख कोभिसिल्ड खोपको म्याद सकिएको छ । स्वास्थ्य सेवा विभागको...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ । त्यसैगरी कारागार विधेयक, २०७६...

पोखराका ७५० युवालाई स्वरोजगार बनाइँदै

पोखरा । पोखरा महानगरपालिकाका युवा लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने भएको छ । यसका लागि पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत पाँच करोड रुपैयाँ विनियोजन गरिसकेको छ । युवा स्वरोजगार...

कर्जा विस्तारमा अंकुश लगाउने मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्जा विस्तारमा कडाइ गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस वर्ष निजी क्षेत्रमा १२.६० प्रतिशत मात्र कर्जा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिनुभएको...