प्रमुख समाचार


कर्जा विस्तारमा अंकुश लगाउने मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्जा विस्तारमा कडाइ गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस वर्ष निजी क्षेत्रमा १२.६० प्रतिशत मात्र कर्जा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिनुभएको...

शुक्रबार थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएका दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको हो ।पछिल्लो...

शुक्रबार थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएका दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको हो ।पछिल्लो...

राष्ट्र बैंकबाट ऋण लिने बैंकहरुले अब ८.५ प्रतिशत ब्याज तिर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ऋण लिने बैंक तथा वित्तीय संस्थाले अबले ८.५ प्रतिशत ब्याज तिर्नुपर्ने भएको छ । आज राष्ट्र बैंकले मौद्रिक निती सार्वजनिक गर्दै ऋण लिँदा तिर्नुपर्ने ब्याजदर बढाइएको छ । नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८.५ प्रतिशत...

पोखरामा सुरु भयो रोजगार मेला (फोटोफिचर)

पोखरा । एक हजार जनाभन्दा बढीलाई रोजगारी दिने अपेक्षासहित पोखरामा शुक्रबारदेखि वृत्ति परामर्श तथा रोजगार मेला सुरु भएको छ । गण्डकी प्रदेश सरकार शिक्षा, संस्कति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा पोखरामाको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा...

कर नघटाए बस ग्यारेजमा थन्काउने व्यवसायीको चेतावनी

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकी समितिले बृद्धि गरिएको कर र जरिवाना फिर्ता लिन गण्डकी प्रदेश सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको छ । समितिले शुक्रबार पोखरमा पात्रकार सम्मेलन गदै कोरोना महामारिबाट थलापरेको यातायात व्यवसाय लयमा नफर्कदै...

प्रतिनिधि सभा बैठक : नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको छ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै छ। सत्तारूढ दलकै र विपक्षी दलका सांसदका संशोधन प्रस्तावका केही मुद्दा सम्बोधन गरेर नागरिकता सम्बन्धी नयाँ विधेयक पारित...

आज यी प्रदेशमा हुदैंछ भारी वर्षा

काठमाडौं । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। देशको पहाडी भू(भागका थोरै स्थानहरूमा र अन्य भू-भागका एक वा दुई स्थानहरूमा मेघगर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू-भागका...

नेपालमा पनि भेटियो अत्यधिक संक्रामक ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’

काठमाडौं । अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीएफ.वान नेपालमा पनि भेटिएको छ । धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ।वान’ पुष्टि भएको हो । कोरोना संक्रमण...