काठमाडौं। राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदबाट तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। संसद्मा आर्थिक विधेयक र आय–व्ययको अनुमान समेत प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने गम्भीर...
जनकपुर । मधेस प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४१ अर्बको बजेट ल्याएको छ । प्रदेश सभामा सोमबार अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख बराबरको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्ष (२०८२/८३)...
काठमाडौं । सेफ सन्तोष साहलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ । साहमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट ३ दिनका म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । उपत्यका अपराध अनुसन्धान...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले सोमबार एक सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि चार वर्षे स्नातक तह अन्तर्गतका...
काठमाडौं । सर्वोच्च अदालतले सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश जारी गरेको छ । अधिवक्ता सुधिज्ञ पन्तले दायर गरेको रिटमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासले सडक पेटीमा भएको अतिक्रमण तत्काल हटाउन सरकारका...
काठमाडौं । नयाँ संसद् भवनको मुख्य बैठक कक्ष तयार भएको छ । सभामुख डोल प्रसाद अर्यालको नेतृत्वमा आज बैठक कक्ष अवलोकन भएको छ ।अवलोकन टोलीले भवन निर्माणको प्रगति, संरचनागत अवस्था तथा आवश्यक पूर्वाधार व्यवस्थाबारे जानकारी लिएको छ । नयाँ संसद् भवनको शिलान्यास...
काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ मागेको छ ।आइतबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलका नेता पद्मा आर्यालले यो विषय...
पोखरा । पोखरामा हिजो आइतबार साँझ भएको दुर्घटनामा एक युवकको ज्यान गएको छ । पोखराको सिर्जनाचोक र सभागृहचोकको बीचमा बा प्र ०३–००१ क १६५० नम्बरको रेडी मिक्स्चर (ब्लकर) ले मोटरसाइकललाई ठक्कर दिदाँ नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य ३२ वर्षीय...
पोखरा । आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर छ । युरो, पाउन्डसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, कुवेती दिनारहित कतिपय मुद्राको भाउ भने बढेको छ। राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...