प्रमुख समाचार


नेपालमा इन्धनको मूल्य नघटाइएको भन्दै राष्ट्रिय सभामा आलोचना

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उल्लेख्य रूपमा घटिरहेको भए पनि विभिन्न बहाना बनाएर नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गरेका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै...

प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावको जनमोर्चाद्वारा स्वागत

काठमाडौं। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट पारित प्रदेश सभा खारेज गर्ने प्रस्तावको स्वागत गरेको छ। शुक्रबार कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी प्रेस वक्तव्यमा जनमोर्चाले प्रदेश सभा खारेज...

सहायक सीडियोको खानामा शङके किरा भेटिएपछि होटललाई ५० हजार जरिवाना

बुटवल । केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनको क्रममा गृहमन्त्री सुदन गुरुङसहितको टोलीले चितवनको एक होटलमा अम्लेट खाँदा माछाको काँडा भेटिएको विषय सेलाउन नपाउँदै पश्चिम नवलपरासीमा पनि यस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएको छ। पश्चिम...

रास्वपा पदाधिकारीको ६ पदका लागि ३० जना उम्मेदवारबीच प्रतिस्पर्धा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावली अनुसार विभिन्न ६ वटा...

कबिन्द्र बुर्लाकोटीले महामन्त्रीको उम्मेदवारी फिर्ता लिए

चितवन । रास्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् । निवर्तमान महामन्त्री रहेका बुर्लाकोटीले मैदान छोडेका हुन् । चितवनमा जारी महाधिवेशनमा अब ८ जनाबीच महामन्त्री पदका लागि प्रतिस्पर्धा हुनेछ । यसअघि उम्मेदवारी दिएका...

साताको अन्तिम दिन आज सुनको मूल्य कति छ ?

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । एक साताको अवधिमा सुनको...

रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ । महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।निर्वाचन आयोगले केहीबेर अगाडि सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरुको...

प्रचण्ड, माधव र शेखर कोइरालाबीच भेट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा . शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् । आज बिहान विराटनगरस्थित कोइराला निवास पुगेर उनीहरुले...

जगदीशले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता जगदीश खरेलले महामन्त्री पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।सहमतिमा पदाधिकारी चयन गर्ने सभापति रवि लामिछानेको तयारीपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–...