काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको बताएकी छन् । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा...
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३ सय ८१ जना कैदीको सजाय माफी गरिदिएकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को फागुन ४ गतेको बैठकको सिफारिसका आधारमा २०७९ फागुन ७ गतेदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका ३ सय ८१ जना...
पोखरा । आज महाशिवरात्रि । हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गरेर मनाइँदै छ । महाशिवरात्रिको दिन आज बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा छ । फागुन कृष्ण चतुर्दशीका...
पोखरा । पोखराको ट्राफिक व्यवस्थापनका लागि भन्दै महेन्द्रपुलमा जोडिएको ट्राफिक लाइट सञ्चालनमा आउन कठिनाइ देखिएको छ । ट्राफिक लाइट सञ्चालन गर्न कम्तिमा तीन लेनको बाटो चाहिने र महेन्द्रपुल दुई लेनको हुँदा ट्राफिक लाइट सञ्चालन गर्न कठिनाई रहेको जिल्ला ट्राफिक...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचनबारे कुराकानी...
पोखरा, ६ फागुन । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सरुवाका लागि भनसुन गर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिएका छन् । डिभिजन सडक कार्यालय, कास्कीको शुक्रबार निरिक्षण गदै श्रेष्ठले काममा परिणाम नदिने तर राजनीतिक प्रभाव र...
काठमाडौँ । निर्वाचन आयोगले यही फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी गरेको छ । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तरसंवाद प्रसारण, प्रमुख आयुक्त...
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। जनमोर्चाका अध्यक्ष चित्रबहादुर...
काठमाडौँ । नेकपा (एमाले)को ‘ग्रास रुट’ अभियान आजबाट सुरु सुरु हुदैँछ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश...