पोखरा । गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । यसअधि २ पटकसम्म सूचना टास गरेर बैठक स्थगित भएको थियो । बजेट पारित भए पछि स्थगित बैठक २४ गतेका लागि डाकिएकोमा सरकारले बिजनेस दिन नसक्दा सूचनाा टास गरेर स्थगित भएको थियो । त्यस पछि हिजोका लागि डाकिएकोबैठक...
पोखरा। पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया...
काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । ज्यान जानेमा सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँका भएको जनाइएको छ । सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका-७...
पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आफ्नो स्थापना दिवसको अवसरमा तालबाराही मन्दिरको मन्दिर पुन निर्माणका लागि सहयोग गरेको छ । ‘आर्थिक विकास लागि पर्यटन व्यवसायमा महिला’ भन्ने मुल उद्देश्य सहित स्थापना भएको संस्थाले आफ्नो सातौं स्थापना दिवस पोखराको...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन् । उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै...
काठमाडौँ । सरकारले सिनामंगलबाट बरामद तस्करीको झण्डै सय किलो सुन पगाल्न सुरु गरेको छ । सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइवी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक सुमा मोरेर ल्याएको सुन पगालेर एकिन गर्न लागिएको...
पोखरा। सोमवार दिउँसो १ बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक मंगलवारका लागि सरेको छ । ‘बिजनेश’ नभएपछि गत बिहीवार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले मंगलवार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी सूचनामार्फत...
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेको एक डाक्टर सक्कली परेपछि छाडेको छ । सिआइबीले नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर बनेका भन्दै पक्राउ गरेका रञ्जितकुमार यादवलाई सक्कली डाक्टर भएको...
काठमाडौँ । जनमत पार्टीकी सांसद् अनितादेवी साहलाई सोमबार बिहान शपथ गराउने तयारी गरिएको छ । साह सामान्य प्रशासन मन्त्रालयको मन्त्री बन्ने भएकी छिन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आइतबार बेलुका बसेको पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य...