प्रमुख समाचार


प्रहरी जवानले बोकेको एसएलआरबाट गोली चल्दा अर्का जवान घाइते

काठमाडौं। सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयमा ड्युटीमा खटिएका प्रहरी जवानले बोकेको हतियार पड्किएको छ । असावधानीपूर्वक एसएलआर राइफलबाट गोली फायर हुँदा अर्का प्रहरी जवान घाइते भएका छन् । बुधबार राति ११ बजेर २० मिनेटको घटनामा २२ वर्षीय...

आज सामान्य अङ्कले घट्यो नेप्से

काठमाडौं। साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ। बुधवार र बिहीबारका दुई कारोबार दिन नेप्से बढेर बन्द भए पनि आज सामान्य अङ्कले घटेको छ । शुक्रबार नेप्से परिसूचक ८.३० अङ्क घटेर २ हजार ६५३.४० विन्दुमा झरेको छ । आज कारोबारमा...

खड्का निवासमा संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका सिनियर नेताहरूको बैठक सुरु भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बैठक सुरु भएको हो । बैठकमा खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, डा.शशांक कोइराला सहभागी...

पोखरा महानगर उत्कृष्ट युवा पुरस्कारबाट ६ जना युवा पुरस्कृत

पोखरा । पोखरा महानगरपालिकाको नगर युवा परिषदले उत्कृष्ट युवा पुरस्कारबाट ६ युवालाई पुरस्कृत गरेको छ । नगर युवा परिषद्ले युवा उद्यमशीलता, सीप विकास, सशक्तीकरण तथा विभिन्न सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ६ जना युवालाई नगदसहित अवार्ड प्रदान...

काठमाडौंमा १२ दिनदेखि दृष्टिविहीनहरूको आन्दोलन जारी

काठमाडौं । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका दृष्टिविहीनहरूले आफ्नो आन्दोलनलाई १२ औँ दिन पनि निरन्तरता दिएका छन्। आफ्ना मागहरू सम्बोधन गराउन दबाब दिने उद्देश्यले उनीहरूले शुक्रबार माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरे। दृष्टिविहीनहरूको...

कर्णालीमा खसेको फोर्स गाडीको खोजी जारी, गोताखोर परिचालन

सुर्खेत । दैलेखको साङ्गेतडामा कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजी शुक्रबार बिहानदेखि जारी गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर बिहान ८ बजेदेखि खोजीमा परिचालन भएका...

कृत्रिम अभाव गर्ने पेट्रोल पम्पलाई कारबाही हुने : १५ दिन आपूर्ति रोक्का देखि १० लाखसम्म जरिबाना

काठमाडौं । विना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरेर इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीहरूलाई सरकारले कारबाही गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५’ लाई संशोधन...

कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा डा. सुरेश आचार्य नियुक्त भएका छन्।नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्। शर्माले...

सबैजसो विदेशी मुद्राको भाउ बढ्यो

पोखरा । आज (शुक्रबार) पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो पनि यी सबै मुद्राको भाउ बढेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...