प्रमुख समाचार


कोरला नाकाबाट भित्रिएका नम्बर प्लेट बिनाका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

पोखरा सशस्त्र प्रहरी बल नेपालले मुस्ता कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ । भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको  सशस्त्र...

अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्राको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो पनि धेरैजसो विदेशी मुद्राको भाउ बढेको थियो। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज...

न्यूरोडका दुवैतर्फ पार्किङ गर्न पाउनुपर्ने व्यवसायीको माग

पोखरा । पोखराको न्यूरोड क्षेत्रका व्यवसायीले सडकका दुवैतर्फ पार्किङ गर्न पाउनुपर्ने माग गरेका छन् । पोखरा महानगरपालिकाले प्रहरीसँगको समन्वयमा फुटपाथ क्लियर गर्ने अभियान चलाएपछि व्यावसायीहरुले सो माग गरेका हुन् । सडकमा पनि एकतर्फ मात्रै पार्किङ गर्न...

नेतृत्व नछोड्ने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने घोषणा गरेका छन् । राजधानी काठमाडौंमा आज आयोजित एक कार्यक्रम मार्फत ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्नेगरी अध्यक्ष नबनेको बताएका छन् । ‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको...

आज ५ अर्ब ७३ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २.६६ अङ्कले वृद्धि भई २७८०.२५ विन्दुमा पुगेर बन्द भएको छ। आज बजारमा कारोबार सामान्य बढेको छ। दिनभरमा आज...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाई दुबई इच्छुक

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निर्णायक पहल सुरु भएको छ । संयुक्त अरब इमिरेट्स  (UAE) को प्रख्यात वायुसेवा कम्पनी फ्लाई दुबई Flydubai का जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एड्रियन लुकास  (Adrian...

मानवअधिकार आयोगको प्रतिवेदनप्रति ओलीको आक्रोश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगले भदौ २३ र २४ को घटना सम्बन्धी प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् । उनले घटनाको छानबिनका नाममा फलानालाई कारबाही गर्नु भनेर प्रतिवेदनमा लेखिएको भन्दै असन्तुष्टि जनाएका हुन् । काठमाडौँमा...

अरुले बयान दिएपनि मचाहिँ दिन्नँ, सम्पत्ति छानबिन आयोग पनि मान्दिन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोग नमान्ने र बयान पनि नदिने घोषणा गरेका छन् । ओलीले वर्तमान सरकार पूर्वाग्रहको पोको भएको जिकिर गर्दै यस्तो घोषणा गरेका हुन् । उनले वर्तमान सरकारले नयाँ र सेनाको सम्पत्ति छानबिन नगर्ने...

मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटकले गरे भ्रमण

मुस्ताङ । मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख २९ हजार ३४१ र अन्य राष्ट्रका...