काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार समालेको आज १०० दिन पुगेको छ । यहि अवसरमा प्रम दाहालले सरकारले १०० दिन गरेको कार्य उपलब्धि सार्वजनिक गरेका छन् । प्रचण्डको सरकारले ३७ बुँदे उपलब्धिमा जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने, मुलूकमा...
तनहुँ । तनहुँ क्षेत्र न.१ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। महामन्त्री थापा र चार केन्द्रीय सदस्य राखेर भट्टराईले उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीका महामन्त्री गगनकुमार थापा,केन्द्रीय...
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई लात हानेर बाहिरबाट ढुंगा हानेर नबदेलिने बताएका छन् । बदल्न कांग्रेसभित्रै बसेर संघर्ष गर्नुपर्ने बताउँदै थापाले हालै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर तनहुँ १ मा उम्मेदवार...
पोखरा । तनहुँ १ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् । वाग्लेले मुख्य निर्वाचन कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे...
पोखरा । नेकपा एमालेका नेता तथा पूर्वआईजीपी सर्वेन्द्र खनालले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । खनालले मुख्य निर्वाचन अधिकृत कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उक्त क्षेत्रमा उनीसहित अहिलेसम्म...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध युवराज पौडेल (सफल)को रिट सर्वोच्चमा दर्ता भएको छ । युवराज सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार पेश गरेको रिट सोमबार दर्ता भएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब आफूमाथि कानुनी उल्झन नआउने जिकिर गरेका छन् । सोमबार चितवन क्षेत्र नम्बर–२ का लागि उमेदवारी दर्ता गराएपछि उनले आफूविरुद्धको मुद्दा न्यायिक प्रक्रियाबाट टुंगोमा पुगेको भन्दै अब...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा सो पार्टीको आधिकारिक उम्मेदवार नहुने भएको हो । चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छन् । सोमवार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनैपनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी हुन् । उनले कतिपय...