पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय निर्वाचन पछि एक पटक एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच पुन सहकार्यगर्दै अगाडि बढ्ने प्रयास भएको खुलासा गरेका छन् । पोखरामा आइतबार एकीकृत समाजवादीले गरेको प्रदेश स्तरीय समीक्षा...
पोखरा । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले एमाले अध्यक्ष केपी शर्मा ओली एमालेको ब्रेन ट्युमर रहेको टिप्पणी गरेका छन् । पोखरामा आइतबार आयोजित गण्डकी प्रदेश स्तरीय एकीकृत समाजवादीको संगठन सुदृढिकरण अभियान समिक्षा तथा कार्ययोजना कार्यान्वयन...
पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन । प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् । वैशाख २१ गते बिहीबार २ बजे प्रदेश...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र स्वार्थीहरु, फटाहा र बुद्धि नभएकाहरूले मान्ने टिप्पणी गरेका छन् । एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र स्वार्थी तत्वले मान्ने...
काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना सामान्य घाइते भएका छन् । अस्पतालको अनुसार पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको हो । पर्खाल भत्किएर खसेको इट्टाले तल कोरिडोरमा हिँड्नेहरुलाई लाग्दा ४ जना घाईते भएका हुन् । घाईतेहरुको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अनिश्चित बनेको छ । जेठको पहिलो साताभित्र भ्रमण हुने बताइए पनि आजसम्म भ्रमणको मिति तय हुन नसक्दा भ्रमणमा अन्योलता देखिएको छ। प्रचण्डले वैशाख अन्तिम साता जेठको पहिलो साता भारत भ्रमण गर्ने गरी...
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच वार्ता सुरु भएको छ । विभिन्न माग राख्दै आन्दोलनमा होमिएका पुनको माग सम्बोधनका लागि सरकारले उनलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बोलाएको हो । अहिले वार्ता चलिरहेको छ । वार्तामा सरकारको...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनस् सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । आज बालुवाटारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले सो प्रस्ताव गरेको जनाइएको छ । तर प्रधानमन्त्रीको प्रस्तावमा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । रविले आज बिहानै प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन् । बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो...