प्रमुख समाचार


प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बार आन्दोलनमा

काठमाडौं । वकिलहरूको साझा संगठन नेपाल बार एशोसियन आज देखी आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायधिस नियुक्तीसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो । ‘बैशाख १७ गतेवाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख...

देशको अर्थतन्त्र श्रीलङ्काको अवस्थामा पुग्यो भन्ने हल्ला मात्र हुन् : पूर्व अर्थमन्त्री खतिवडा

हेटौँडा । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले देशको अर्थतन्त्र बर्बाद भयो, श्रीलङ्काको अवस्थामा पुग्यो भन्ने हल्ला मात्र भएको बताएका छन् । खतिवडाले अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका हुन् । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमद्वारा...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । आज पहाडी भ- भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम खालको पानी सम्भावना रहेको मौसम पूर्वामान महाशाखाको पूर्वानुमान रहेको छ । त्यस्तै आज मौसमा देशभर आंशिकदेखि सामान्य बदली रहेको बताउँदै महाशाखाले तराईका थोरै स्थानहरूमा मेघ...

एसीसी प्रिमियर कप क्रिकेट : उपाधीका लागि नेपाल र युएई भिड्ने

पोखरा । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि समूह चरणमा निकालेको नतिजाको आधारमा नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको हो । नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याउने...

एसीसी प्रिमियर कप क्रिकेट : कुवेतविरुद्ध करण एक्लैले लिए ५ विकेट

पोखरा । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा करण केसी एक्लैले पाँच विकेट लिएका छन् । कुवेतविरुद्ध बलिङ गरेका केसीले ४.३ ओभर बलिङ गर्दै १० रन खर्चेर पाँच विकेट लिएका हुन् । केसीले कुवेतका क्याप्टेन मोहम्मद अस्लामसहित अद्नान इद्रीस, रविजा सन्ड्राउन,...

एसीसी प्रिमियर कप : नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्धको खेल पहिले ब्याटिङ गर्दैछ। टियु मैदानमा भएको टसमा कुवेतले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै छ । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका...

गण्डकी सरकारको पहिलो निर्णय : लिफ्टिङ खानेपानी र सिँचाइको विद्युत् महशुल निशुल्क

पोखरा । गण्डकी प्रदेशको नवगठित सरकारले प्रदेशभित्रका लिफ्टिङ खानेपानी र सिँचाइको विद्युत् महशुल निशुल्क गर्ने निर्णय गरेको छ । शपथ ग्रहण लगत्तै बसेको पहिलो मन्त्रीपरिषद् बैठकले लिफ्टिङ आयोजनामा विद्युत् महशुल सत प्रतिशत अनुदान दिने निर्णय गरेको हो । यस्तै,...

मन्त्री किराँती भन्छन्,‘जनताको मतलाई सम्मान गर्दै रविलाई रोजेको मन्त्रालय दिनुपर्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् । शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटेल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रूपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई...

सरकार सुरक्षा दिन सक्षम छ कि छैन ?संसदमा आई प्रधानमन्त्रीले नै जवाफ दिनु पर्‍यो : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री सदनमा आई जवाफ दिन माग गरेको छ । आफ्ना पार्टीका नेताहरुमाथि निरन्तर सांघातिक आक्रमण भइरहेको भन्दै एमालेले प्रधानमन्त्रीको जवाफ मागेको हो । शुक्रबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद विष्णु...