पोखरा । राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा चुनाव प्रचारप्रसार समिति, सत्तापक्षीय गठबन्धनले आज नवलपुरमा मतदाता भेटघाट गरेको छ । सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेशमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) र पदमबहादुर परियार (तनहुँ) एवम्...
काठमाडौं । रोेजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो । अब ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा सूचना जारी गर्ने...
पोखरा । विभिन्न मुद्धामा फरार ७७ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । यही २०८० साल पौष १ गते देखी २९ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद...
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । साथै हाल बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश...
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले निवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा काम गरेका १४ जनाले...
पोखरा । पोखराको न्युरोडबाट ९ जुवाँडे पक्राउ परेका छन् । हिजो (शनिबार, पुस २८ गते) साँझ ८ बजेर २५ मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले एक लाख बाईस हजार एक सय पचहत्तर रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा...
पोखरा । गण्डकी प्रदेश अन्तर्गत कास्कीको रुपा गाउँपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कानुन बनाएको छ। रुपाले घरेलु मदिरालाई ब्राण्डिङ गर्न बनाएको कानुन सभामा पेस गरेको छ । जारी रुपाको हिउँदे अधिवेशनबाट स्थानीय मदिरा (लोकल रक्सी) लाई वैधता दिई ब्रान्डिङ...
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती...
पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको साथ वढ्दै गएको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिती रहयो । दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत दर्शकहरुको भीड लागेको थियो । महोत्सवमा घोडसवार,...