पोखरा । लमजुङमा आइतबार साँझ जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।ज्यान गुमाउनेमा दोर्दी गाउँपालिका वडा नं. ४ का ५४ वर्षीय पूर्णबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरी निरीक्षक थानेश्वर...
पोखरा । १२ औं पोखरा महोत्सवको अन्तिम दिन सोमबार लोकदोहोरी तर्फ जीवन दाहाल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, सुनिमा गुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुती रहने छ भने सांझको लाइभ कन्सर्ट तर्फ जीबबको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले...
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । साथै देशको तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम...
काठमाडौँ । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् । कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई आधा किलो सुनसहित पक्राउ गरिएको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कतारको दोहाबाट तरल रूपमा ल्याएको आधा किलो सुनसहित...
स्याङ्जा । रुसमा ज्यान गुमाएका वालिङ नगरपालिका–१४, मान्खुका हरिप्रसाद अर्यालको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । रुसी सेनामा भर्ती भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी पाएपछि परिवार शव आउने आशामा बसेको थियो । झन्डै दुई महिनासम्म पनि शव...
पोखरा । १२ औँ पोखरा महोत्सवको एघारौँ दिन आइतबार लोकदोहोरी तर्फ ज्योति मगर, जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुती...
पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आजदेखि सिनेमा संवाद हुँदैछ । चलचित्र क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे छलफल हुने छ । ३ वटा सेसनमा कार्यक्रम हुनेछ । कार्यक्रममा सिनेमा र सरकारले यसअघि गरेका काम र भोलि गर्नुपर्ने काममाथि छलफल हुन्छ...
पोखरा । पोखरामा स्कुल बसले ठक्करबाट तीन वर्षीय बालकको ज्यान गुमेको छ । बाल प्रतिभा बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत बालक समिर कार्कीको सोही स्कुलको बसले ठक्कर दिँदा ज्यान गुमेको हो । पोखरा महानगरपालिका वडा नम्बर–२४ स्थित बाल प्रतिभा बोर्डिङ...
पोखरा । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बलिदानी सहकारीका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई थुनामै राख्न उच्च अदालत पोखराले आदेश दिएको छ । उनीहरू गत कात्तिक २५ गते पक्राउ परेका थिए । मङ्सिर ३ गते दुवै जनालाई जिल्ला...