काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका थप एक जना युवकको उपचारको क्रममा ज्यान गएको छ । योसँगै दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २ पुगेको छ । दुर्घटनामा १७ वर्षीय किशोरको यस अघि...
काठमाडौं । बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालको पूर्वी भागमा देखिन थालेको छ ।चक्रवातको प्रभाव दुइ दिन रहने सम्भावना रहेको छ । खासगरी कोशी प्रदेशका तराई भागका जिल्लाहरु मोरङ, झापा लगायतमा बदली र वर्षा भइरहेको छ । आज अपराह्नदेखि...
चितवन । स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा विश्वनाथ थारुलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ३० गते चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा थारुलाई प्रहरीले पक्राउ गरेको हो । विद्यार्थी लिन जाँदै गरेको...
चितवन । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा आज मध्यराति साढे १२ बजे चारवटा गाडी ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर र १४ जनाको अवस्था मध्यम रहेको...
पोखरा । कास्कीको घान्दुु्रक पुुगेर स्थानिय महिलालाइ अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा बाग्लुुङका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुुङ जैमिनी नगरपालिका ८ बस्ने २८ वर्षिय भीम थापा, सोही ठांउका ३१ वर्षिय डोलनाथ पौडेल र २९ वर्षिय...
पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको अवलोकन भ्रमण सम्पन्न भएको छ । यही जेठ १० देखी १२ गतेसम्म पोखरादेखि छिमेकी मुलुक चीनको कोरला नाका सम्मको भ्रमण सम्पन्न भएको संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिए । जेठ १० गते बिहान संस्थाको कार्यालय...
पोखरा । “पर्यटनका लागि सबै मौसम” भन्ने नाराका साथ यही जेठ २१ गते सोमबार चौंथो संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा म्याराथन हुन लागेको हो ।म्याराथनको बारेमा जानकारी दिन पोखरामा आईतवार आयोजित पत्रकार सम्मेलनमा...
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गरेका छन । पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेको यात्रा उनले पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल यात्रा गरेका हुन । गण्डकीका...
पोखरा । मानव अधिकार एवम् कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालको केन्द्रिय कमिटिमा गण्डकी प्रदेशबाट थप ६ जना केन्द्रिय कमिटिमा मनोनित भएका छन् । जसमा कास्कीबाट सुरज कुमार गुरुङ, रत्नबहादुर कार्की र दिपेन्द्र गुरुङ, तनहुँबाट खेमबहादुर आले, स्याङ्जाबाट...