काठमाडौं । कृषिमन्त्री गीता चौधरीले मल आपूर्तिमा ढिलाइ भएको बताएकी छन् । रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वितरण प्रणालीलाई प्रभावकारी बनाएर जाने बताइन् । उनले भनिन्, ‘भारतबाट जीटूजी गरेर मल आउने क्रममा नै छ...
काठमाडौं। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीको भनाइप्रति नियमापत्ति जनाएकी छन् । बुधबारको बैठकमा आकस्मिक ससमयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद्मा...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य गिरावट आएको छ। साताको तेस्रो दिन आजर नेप्से परिसूचक ०.२६ अङ्कले घटेर २६२२.२२ विन्दुमा बन्द भएको छ। आज दिनभरिमा ३४६ वटा कम्पनीका ४२ हजार ७०९ पटकको कारोबारमार्फत कुल ९५ लाख ८ हजार ८८२...
पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पाँच फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । स्याङ्जा जिल्ला अदालतबाट विभिन्न कसूरमा जरिवाना तोकिई फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा आज प्रहरीले ५ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको प्रहरीले...
पोखरा । बर्षाले पोखराको वडा नं. ५ र ८, आलुमाईला चोक जोड्ने फिर्के पुल गएराती भत्किएको छ । रेडियो नेपाल प्रादेशिक कार्यालय नजिकैको सो पुल भत्किएर खोलामा पुगेको छ । पुल भत्किएसँगै आवतजावतमा समस्या भएको छ । पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले...
रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेटको प्रलोभन देखाएर लगेर बलात्कारपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। मंगलबार साँझ करिब ५ः४५ बजे...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पार्टीका सांसद र मन्त्रीहरूको छलफल सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहदरबार छलफल सुरु भएको हो । सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल सम्बन्धमा मन्त्री र...
मकवानपुर । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेला परेको छ । निर्मल माविबाट पढेर फर्किने क्रमममा मङ्गलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो । उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो...
पोखरा । आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । आज युरो र पाउन्डको खरिद मूल्य बढ्दा बिक्री मूल्य भने घटेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित...