प्रमुख समाचार


नेकपा संसदीय दलका नेता प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने भएका छन् ।दिउँसो १ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्नका लागि समय माग गरेको प्रचण्डको सचिवालयले जनाएको छ । फागुन २१ मा भएको निर्वाचनमा...

मोबाइलको विषयमा विवाद हुदाँ युवकको हत्या : दुई युवकको पक्राउ

चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जाको साविक जगतभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर...

आफूनिकट नेताहरूसँग छलफल गर्दै शेखर कोइराला

  काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गर्दै छन् । सभापति गगन थापाले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि कोइरालाले आफूनिकट नेताहरूलाई छलफलका लागि...

रास्वपाको केन्द्रीय समिति बैठक भोलि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा...

अमेरिकी डलरको भाउ अहिलेसम्मकै महंगो, सबैजसो मुद्राको भाउ बढ्यो

पोखरा । अमेरिकी डलरले आज (मंगलबार) अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड कायम गरेको छ । आज सबैजसो मुद्राको भाउ उच्चदरमा बढेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ आज उच्च दरमा बढेको छ । नेपाल राष्ट्र...

दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ ।सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘सबै बर्ग,...

एसईईको नतिजा आजै सार्वजनिक हुने, बोर्ड बैठक बस्दैं : यसरी हेर्न सकिनेछ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार आज साँझ नै सार्वजनिक गर्ने तयारी छ । ‘सम्भवत : आज साझ सार्वजनिक हुन्छ । अहिले प्राविधिक काम भइरहेको छ,’ परीक्षा...

राष्ट्रियसभामा ८ अध्यादेश पेस

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा सरकारले यसअघि ल्याएका विभिन्न आठ अध्यादेश पेस गरिएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको...

अन्डाको मूल्य बढ्यो, क्रेटको कति पुग्यो ?

काठमाडौं । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको फार्म मूल्य (समर्थन मूल्य) मा प्रतिक्रेट ३५ रुपैयाँका दरले वृद्धि गरेको हो । संघले ४ दिन अवधिमा अन्डाको मूल्य फेरि बढाएको हो । संघ अध्यक्ष विनोद...