प्रमुख समाचार


अमेरिकाबाट फर्केका गोरखाका श्याम मरहठ्ठाको विमानमै ज्यान गयो

काठमाडौं । अमेरिकाबाट फर्केका ७३ वर्षीय पुरुषले विमानमै ज्यान गुमाएका छन् । आइतबार ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टर्किस एयरलाइन्सको विमानमा गोरखा घर भएका श्याम मरहठ्ठाको ज्यान गएको हो । अचेत भएर उनको ज्यान गएको बताइएको...

प्रचण्डको स्वास्थ्यमा सुधार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा सुधार देखिएको छ । चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्डलाई हिजो (शनिबार) बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । रुघा र ज्वरोका...

गण्डकी प्रदेशभित्र चल्ने राइड सेयरिङको भाडादर निर्धारण

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनहरुको भाडा निर्धारण गरेको छ । दुई पांग्रे र चार पांग्रे साधनको भाडादर तोकिएको हो । प्रदेश सरकारले राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याएको छ । वैशाख २२...

टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ

काठमाडौं । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । शनिवार राति उनलाई नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिएका छन् । अधिकारीविरुद्ध...

रास्वपा पोखरा महानगर सभापतिमा केसी चयन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको सभापतिमा योगेन्द्र बहादुर केसी चयन भएका छन् । शनिबार साँझ सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । केसी यस अगाडि रास्वपाबाट कास्की क्षेत्र...

आज सबैजसो विदेशी मुद्राको भाउ स्थिर

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो यी सबै मुद्राको भाउ घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर...

अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

पोखरा । आज शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो पनि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारको भाउ घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...

२५ प्रकारका औषधी उत्पादन गर्न नेपाल औषधी लिमिटेडलाई सक्षम बनाउने

काठमाडौं । सरकारले निःशुल्क प्रदान गर्नेमध्ये २५ प्रकारका औषधी उत्पादन गर्न नेपाल औषधी लिमिटेडलाई सक्षम बनाउने जनाएको छ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले शुक्रवार वार्षिक बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।

राजनीतिक दललाई अनुदान दिने सरकारको तयारी

काठमाडौं । सरकारले राजनीतिक दललाई अनुदान दिन तयारी गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् । पछिल्लो निर्वाचनमा प्राप्त भएको मतको...