प्रमुख समाचार


संसदमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे रास्वपाको धारणा माग

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालले भारतीय भूमि मिचेको भनेर दिएको अभिव्यक्तिबारे सत्तारुढ दल रास्वपाको धारणा आउनुपर्ने माग गरेको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज...

भूमि समस्या समाधान समितिको अध्यक्षमा बास्तोला नियुक्त

काठमाडौं । भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला नियुक्त भएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका उनलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । सोही समितिको सदस्य...

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने कांग्रेसको चेतावनी

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ’ भनी दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद बैठक चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ। मंगलबार राष्ट्रिय सभा बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका...

रवि लामिछानेलाई भाजपा कार्यालयमा भव्य स्वागत

काठमाडौं । भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आजबाट राजनीतिक भेटघाट सुरू गरेका छन् ।सत्तारुढ भाजपाको निमन्त्रणामा दिल्ली गएका उनको भाजपा पार्टी कार्यालयमा भव्य स्वागत भएको छ । रवि भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र...

टिकटकर तुलसा अधिकारीको बयान न्यायाधीश गौतमको इजलासमा

काठमाडौं । थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारीको ललितपुर जिल्ला अदालतमा बयान सुरु भएको छ । अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा अधिकारीको बयान सुरु भएको हो । अधिकारीलाई सोमबार नै प्रहरीले अदालत उपस्थित गराएको थियो । बयान सकिएपछि थुनछेक...

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वीरगन्ज । वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई पक्राउ गरेको हो । पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको...

पर्वतमा जिप दुर्घटना : एकको ज्यान गयो, दुई घाइते

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित...

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर...

दैलेखमा बोलेरो दुर्घटना अपडेट : तीन जनाको ज्यान गयो, पाँच गम्भीर घाइते

दैलेख । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बोलेरो जिप सोमबार दैलेखको भैरवी गाउँपालिकामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।दिउँसो करिब १ बजेतिर भैरवी गाउँपालिका–७ कालीगौडास्थित भित्री सडक खण्डमा सुप०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो दुर्घटनामा...